एजेन्सी, जेठ २५ । यूनिसेफले धनी मुलुकहरुमा कोरोनाविरुद्धको खोप खेर गइरहेको तर गरीब मुलुकका जनता खोप नपाएरै मरिरहेकातर्फ धनी मुलुकको संगठन जी सेभेनका नेताहरुलाई सचेत गराएको छ । यूनिसेफकी खोप नेतृत्वकर्ता लिली क्यापरानीले धनी देशहरुले आफ्नै देशका अरु भूभागमा झै गरी विश्वको जनसंख्यालाई खोप लगाउन सघाउनुपर्ने बताउँदै ती मुलुकहरुमा खोप लगाउनेको संख्या न्यून हुँदा पनि…