काठमाडौं, जेठ २७ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रकाशन गरेको विवरण अनुसार १५ हजार २३८ जनामा भएको परीक्षणमा २४ दशमलव ६ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो । बिहीबार सबै भन्दा धेरै कर्णाली, सुदुरपश्चिम र बागमती प्रदेशमा संक्रमित भेटिएका छन् । कर्णाली…