Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


डडेल्धुरामा औषधि अभाव

डडेल्धुरा । डडेलधुरामा औषधि अभाव भएको छ । निषेधाज्ञा लम्बिदै जाँदा सहज रुपमा औषधीको आयात हुन नसक्दा जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा औषधीको अभाव हुन थालेको हो। सामान्य ज्वरोका साथै कोरोना संक्रमितले पारासिटोमोल समेत पाउन छाडेका छन् । आवश्यकता भन्दा वढी औषधि खरिद गरेर घरमा राख्दा बजारमा अभाव हुन थालेको औषधि पसल सञ्चालकहरु बताउँछन ।…