Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


कोभिडबाट सोलुमा थप एक जनाको मृत्यु, प्रहरीको अवस्था जटिल भएपछि हेलिकोप्टरमा काठमाडौं पठाइयो

सोलुखुम्बु । सोलुखुम्बुमा कोभिड–१९ बाट थप एक जनाको मृत्यु भएको छ । खुम्बु पासाङल्हामू गाउँपालिका–३ मन्जोकी ४६ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएसँगै जिल्लामा कोभिडबाट मृत्यु हुनेको संख्या १० पुगेको हो । होम आइसोलेसनमा बसेकी महिलाको अक्सिजन लेवल कम भएपछि थप उपचारका लागि लुक्ला अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो…