प्रज्ञा तिमल्सीना काठमाडौं, जेठ २५ । एक महिना अघि काठमाडौं उपत्यकाकै कोरोना संक्रमितले भरिएका अस्पतालहरु अहिले उपत्यका बाहिरबाट ल्याएका संक्रमितले भरिन थालेका छन् । हाल काठमाडौं उपत्यकाका अस्पतालमा उपचाररत अधिकाश संक्रमित उपत्यका बाहिरबाट आएकाहरु छन् । दुई महिनादेखि निकै उच्च गतिमा बढेको संक्रमितको संख्यामा केही कमी आएको जस्तो देखिए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या…