काठमाडौं । काठमाडौंमा मंगलबारदेखि कोरोनाविरूद्ध चिनियाँ खोप भेरोसेल लगाइने भएको छ। काठमाडौंं महानगनरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा खोप दिन लागेको हो । जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्ने बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ । खोप…