Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


आनन्द फाउन्डेसनद्वारा नौ जिल्लामा एक सय वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । आनन्द फाउन्डेसनले देशका विभिन्न सरकारी अस्पताल र स्वास्थ्य सेवा प्रदायकहरूलाई अक्सिजन कन्सन्ट्रेटर सहयोगको शुभारम्भ गरेको छ । फाउन्डेसनले ताइवान एलजेम बौद्ध सोसाइटीको तर्फबाट मिलारेपा ध्यान केन्द्रबाट सहयोग गरेको १ सय वटा कन्सन्ट्रेटर विभिन्न नौ जिल्लामा वितरणको शुभारम्भ गरेको हो । फाउन्डेसनका नेपाल अध्यक्ष राजु श्रेष्ठले शनिबारदेखि देशभरका दुर्गम क्षेत्रका स्वास्थ्य चौकी र अस्पतालाई…