Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


इलामका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्रीहरु वितरण

इलाम । ‘इलामेलीको पिडामा मल्हम पट्टी अभियान’ले इलामका सबै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । स्थानीय कोभिड व्यवस्थापन तथा राहत कोषमार्फत इलामका दश वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । उद्योग वाणिज्य संघ, रेडक्रस, नेपाल पत्रकार महासंघ लगायतका संस्थाहरुको साझा अभियानमार्फत देश विदेशबाट संकलन गरेको रकमबाट संकटको समयमा स्वास्थ्य सामग्रीहरु प्रदान…