Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


कोभिडले एक सातामा एकै परिवारको तीन जनाको मृत्यु

केदार कटुवालउदयपुर । कोभिड–१९ संक्रमणका कारण एक सातामा एकै परिवारका तीनजना मृत्यु भएको छ । उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीका ७१ वर्षीया वृद्धा र उनका दुई छोराको एक साताभित्र मृत्यु भएको हो । वृद्धाको बिहीबार बिहान मृत्यु हुँदा शनिबार ४५ वर्षीय साइँलो छोरा र मंगलबार ५० वर्षीय जेठो छोराको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको…