Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


झापामा संक्रमण रोक्न प्रहरी सक्रिय, भारतबाट अनावश्यक नेपाल आउनेलाई सीमामै रोक (भिडियोसहित)

सुरेन्द्र भण्डारीझापा । सीमाको सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलले पछिल्लो समय कोरोना भाईरस कोभिड १९ को बढ्दो संक्रमण रोक्न गरेको प्रयास झापामा प्रभावकारी देखिएको छ । पश्चिम वंगाल र विहार राज्यसंग १४४ दशमलव २ किलोमिटर खुल्ला सीमा रहेको झापाको सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलले भारतबाट अनावश्यक रुपमा नेपाल प्रवेश गर्नेलाई सीमा क्षेत्रमै रोकेपछि संक्रमण…