पाचँथर । कोरोनाका संक्रमतिहरु दिनानुदिन थपिन थालेपछि थप कडाई गर्दे पाँचथरमा तीन सातादेखि जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइएको छ । दूध तथा दूग्धजन्य पदार्थ, फलफूल र सागसब्जीका पसल बाहेक अन्य सवै पसलहरु एक साताका लागि आजबाट लागू हुने गरी जेठ २७ गते सम्मका लागि निषेधाज्ञा लम्बाइएको हो । जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकपछि…