Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


पाँचथरमा अक्सिजन सिलिण्डर व्यवस्थापन गरिँदै

काठमाडौं, जेठ १५ । पाँचथरमा निजी स्तरबाट कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने कार्य अघि वढेको छ । उद्योग वाणिज्य संघ पाँचथरको अगुवाइमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्ने अभियानले तिव्रता पाएको हो । जिल्लाका कोरोना संक्रमितलाई निशुल्क अक्सिजन उपलब्ध गराउनुका साथै अन्य स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले अभियान सुरु गरिएको उद्योग वाणिज्य संघ पाँचथरका…