प्रज्ञा तिमल्सीनाकाठमाडौं, जेठ १३ । नेपालमा कोरोना संक्रमण दुई सातादेखि केही कम हुँदै गएको पाईएको छ । बैशाख महिना भरी उच्च रुपमा बढेको संक्रमित संख्या ओरालो लाग्दै गएको हो । हाल संक्रमितको संख्या र संक्रमण जित्नेको संख्या बराबर जस्तो हुन थालेको छ । संक्रमितको संख्यामा कमी आए पनि जोखिम भने उत्तिकै छ । जेठ १…