Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


वीपी प्रतिष्ठानमा उपचार नगरेको भन्दै खबरदारी

धरान, जेठ १० । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना उपचार सहज नभएको भन्दै स्थानीय नेता कार्यकर्ताले खबरदारी गरेका छन् । उनीहरुले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अघि धर्ना दिएर उपचार सेवा प्रभावकारी बनाउन माग गरेका हुन् । महामारीको समयमा प्रतिष्ठानले संक्रमितलाई भर्ना नगरेको, आइसीयू र भेन्टिलेटर विस्तार नगरेको, अक्सिजन प्लाण्ट मर्मत नगरेकोलगाएतको…