काठमाडौं, जेठ १० । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएका ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन ढिला भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमा खोप प्राप्त हुन नसक्दा ज्येष्ठ नागरिकहरुलाई दोस्रो डोज खोप लगाउन ढिलाई भएको जनाएको छ । मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्षमण अर्यालले खोप लगाएको…