Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


स्थानीय तहको ढिलाइका कारण नियन्त्रण बाहिर संक्रमण

धुर्बसागर शर्मा म्याग्दी । म्याग्दीका स्थानीय तहले कोरोना नियन्त्रणका लागि ढिलो गरी अभियान शुरु गरेका कारण कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । सदरमुकाम बेनीका चोकचोक र गल्लीगल्लीका घर हुँदै धौलागिरि हिमालको शिखरसम्म फैलिएको कोरोनाले आफ्नो विभत्स रुप देखाउँदै म्याग्देली जनतालाई त्रसित बनाइरहेको छ । वैशाखको दोस्रो सातासम्म पर्ख र हेरको अवस्थामा रहेका यहाँका…