विराज रोस्याराकैलाली । कोभिड–१९ को पीसीआर परीक्षणको रिपोर्ट आउन एक साता लागेपछि जिल्लामा संक्रमणको जोखिम थप बढ्दै गएको छ । कैलालीमा स्वाब सकंलन गरेकाहरूको रिपोर्ट समयमा नआउँदा कोरोनाका लक्षण देखिएका बिरामी पनि सामान्य उपचार गरेर घरै बस्ने गरेका छन् । स्थानीय तहहरूले सङ्कलन गरी पठाएका स्वाब आउन एक साता लाग्ने गरेकाले समस्या भएको धनगढी उपमहानगरपालिकाको…