Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


सिन्धुपाल्चोकमा हालसम्म १२ को मृत्यु, १४ सय २३ संक्रमित

काठमाडौं । सिन्धुपाल्चोकमा एकैदिन थप १ सय ६५ मा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार चौतारामा ३, जुगलमा ६, पाँचापोखरीमा १, बलेफिमा ४१, बाह्रबिसेमा १८, भोटेकोशीमा १३, मेलम्चीमा ६, सुनकोसीमा ३४ र ठेगाना नखुेलका ४४ गरी १ सय ६५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगैं सिन्धुपाल्चोकमा संक्रमितको संख्या १४ सय…