Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


सुदूरपश्चिम प्रदेशमा १९ हजार भन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए

कैलाली । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका कैलालीका १३ हजार ५८४ संक्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन् । यो…