स्याङ्जा । जिल्लामा थप ६ जना कोभिड संक्रमितको निधन भएको । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ नगरपालिकाका तीन, चापाकोट, पुतलीबजार र भीरकोट नगरपालिकाका एक–एक जनाको निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार वालिङ नगरपालिका–१३ की ५५ वर्षीय महिला, वडा…