भरत शर्मा पाल्पा । कोरोना संक्रमण बढ्दै गएपछि पाल्पाका १० वटै स्थानीय सरकारले कोरोना अस्पताल र अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा गरेका छन् । अहिले कोरोनाका बिरामीहरुले बेड र अक्सिजन नपाएर छटपटि रहेको समयमा पाल्पाका स्थानीय सरकारले कोभिड अस्पताल तथा अक्सिजन, चिकित्सकसहितको आइसोलेसन कक्ष संचालनमा ल्याएका हुन । स्थानीय सरकारबाट उपलब्ध चिकित्सक, अहेव तथा स्टाफ नर्सहरु…