Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


कोभिडबाट चितवनमा एकैदिन १५ जनाको मृत्यु

चितवन । चितवनमा कोभिड संक्रमणबाट एकैदिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको विगत २४ घण्टाको तथ्याङ्क अनुसार १५ संक्रमितको ज्यान गएको हो । कार्यालयका अनुसार भरतपुर अस्पतालमा चितवनका २, चितवन मेडिकल कलेजमा चितवनका ३, गुल्मीका १, मकवानपुरका १ र रुपन्देहीका २ गरी ७ जनाको मृत्यु भएको छ । यस्तै कलेज…