Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


११ वटै पालिकामा आइसोलेसन सेन्टर निर्माण

स्याङ्जा । स्याङ्जामा कोरोना भाइरस (कोभिड १९) तिव्र रुपमा फैलिए संगै स्याङ्जाका ११ वटै पालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । स्याङ्जाका ५ नगरपालिका गल्याङ नगरपालिका, वालिङ नगरपालिका ,पुतलीबजार नगरपालिका ,चापकोट नगरपालिका, भिरकोट नगरपालिका र ६ गाउँपालिका कालीगण्डकी गाउँपालिका, आँधिखोला गाउँपालिका ,विरुवा गाउँपालिका, फेदिखोला गाउँपालिका, हरिनाश गाउँपालिका, अर्जुनचौपारि गाउँपालिकामा आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।…