Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि दिइने, महानगरका सबै वडामा खोप केन्द्र

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइने भएको छ । वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्ने उल्लेख छ । यसको लागि काठमाडौ महानगरपालिकाका ३२ वटा वडासहित अन्य…