Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


रसुवामा कोरोना परिक्षण रोकियो

रसुवा । हिमाली जिल्ला रसुवामा कोरोना परिक्षणका लागि स्वाब संकलनको कार्य रोकिएसंगै बिरामीहरु अन्यौलमा परेका छन । त्रिशुली अस्पताल नुवाकोटले कोरोना परिक्षणका लागि स्वाब संकलनको कार्य बन्द गरेसँगै लक्षण देखिएका बिरामी तथा होम आईसोलेसनमा बसेकाको समेत कोरोना परिक्षण हुन नसकेको ग्रामिण अस्पताल जिबजिबेले जनाएको छ । कोभिड १९ परिक्षणको स्वाब अत्यधिक मात्रामा संकलन भएको र…