चितवन । चितवनको भरतपुर महानगरपालिकाले १५ शय्याको आइसोलेसन तयार पारेको छ । शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको लागि अक्सिजन सहित १५ शय्याको आइसोलेसन तयार भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । आवश्यकताअनुसार आइसोलेसन थप्दै जाने उहाँको भनाइ छ । महानगरवासी कोरोना संक्रमितको उपचारका लागि भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेज तथा…