Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


डडेल्धुरा अस्पताल कोभिडका बिरामीको उपचारमा समस्या

डडेल्धुरा । जिल्ला अस्पताल डडेल्धुरामा कोभिड संक्रमितको उपचार गर्न समस्या भएको छ । अस्पतालमा रहेका शय्याहरू भरिभराउ भए पछि सामान्य उपचार गर्न पनि अस्पताललाई धौ–धौ भएको हो । संघीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा रहेका जनरल, आईसीयू र इमरजेन्सी गरी ३० शय्याहरू कोभिड संक्रमित बिरामीहरूले भरिए पछि श्रोतसाधन र आवश्यक जनशक्ति पनि अभाव हुन थालेको…