Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


कोरोना संक्रमणबाट बुबा र दुई छोराको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका -४ मा कोरोना संक्रमणबाट एकै घरका तीन जनाको मृत्यु भएको छ । एक हप्ताको अवधिमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । परिवारकै तीन जनाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ । मृतक तीनै जना केही समयअघि जलजला गाउँमा भएको विवाह समारोहमा सहभागी भएका थिए । विवाह भोजमा सहभागीहरुमध्ये…