काठमाडौं । समाजसेवी तथा नेपाल–चीन बिज्ञ दिनेश खनालले नेपाल पत्रकार महासंघ ईमेज प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठानमा पुगेर सामाजिक अभियान्तासमेत रहेका खनालले मास्क, सेनीटाईजरलगायतका सुरक्षा सामाग्री प्रतिष्ठानका अध्यक्ष शंकर खनाललाई हस्तान्तरण गर्नुभयो । उहाँले कोरोना महामारीमासमेत सञ्चारकर्मी फिल्डमा खटेर जनतालाई सुसुचित गरेको भन्दै ९ सय ५० थान…