ताप्लेजुङ । ताप्लेजुङका ग्रामीण क्षेत्रमा समेत कोरोना संक्रमण फैलिएको छ । मंगलबार आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिकाका १७ जनामा संक्रमण पुष्टि भएको छ । यी गाउँपालिकाहरू सदरमुकामबाट टाढाका अर्थात तमोर नदी पारीका हुन् । आठराई त्रिवेणीबाट ४८ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने मेरिङ्देनका ५५ जनाको स्वाब परीक्षण गर्दा…