Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


अक्सिजनको माग बढ्दा उद्योगमा सिलिन्डरको चाङ

काभ्रे, बैशाख २८ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणसँगै अक्सिजनको माग ह्वात्तै बढेको छ । काभ्रेको ढलमलेमा रहेको नवज्योति ग्याँसेस प्रा.लि लाई अहिले अक्सिजनको माग धान्नै मुस्किल परेको छ । नवज्योतिका दुई वटा प्लान्ट २४ सै घण्टा सन्चालनमा छन् । त्यसबाट दैनिक एक हजारदेखि १२ सय सिलिण्डरसम्म अक्सिजन उत्पादन भइरहेको व्यवस्थापक प्रकाश थापाले जानकारी दिनुभयो…