Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


गुल्मीमा कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु

गुल्मी, बैशाख २६ । पछिल्लो २४ घण्टामा देशभर ५२ जनाको मृत्यु भएको बेला गुल्मीमा भने कोरोना संक्रमणबाट सोमबार एकै दिन ५ जनाको मृत्यु भएको छ । योसंगै गुल्मीमा बैशाखमा मात्र कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि २२ पुगेको छ । मृत्यु हुनेमा ४ पुरुष र एक महिला रहेका छन् । यता, रेसुङ्गा नगरपालिका तथा जिल्ला…