काठमाडौं, बैशाख २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशलाहरुमा लक्षणसहितका संक्रमित र कन्टयाक्ट टेसिङ्मा परेका व्यक्तिहरुको नि:शुल्क परीक्षण गराउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कन्टयाक्ट टेसिङ्मा परेका नमुनाहरु र आएका व्यक्तिहरुको निशुल्क परीक्षण गराउन प्रदेश र केन्द्रका सबै अस्पताल र प्रयोगशलाहरुलाई आग्रह गर्नुभयो । यस्तै मन्त्रालयले स्वास्थ्य सेवा विभागले कोरोनाको…