Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


ग्रान्डीले कोभिडका बिरामी भर्ना नलिने

काठमाडौं । ग्रान्डी इन्टरनेसनल हस्पिटलले कोभिड १९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएका कारण कोभिड १९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने जनाएको हो । नेपाल सरकारको नियम अनुसार दैनिक १ सय सिलिन्डर मात्र अक्सिजन प्राप्त हुने कारण नयाँ बिरामीको भर्ना गरेर उपचार गर्न…