काठमाडौं, जेठ १२ । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ । गत २४ घण्टामा ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३०…