पछिल्लो २४ घण्टामा ५३१६ संक्रमित, ७२१९ संक्रमणमुक्त, १०१ जनाको मृत्यु • Image Khabar Image Khabar


पछिल्लो २४ घण्टामा ५३१६ संक्रमित, ७२१९ संक्रमणमुक्त, १०१ जनाको मृत्यु


Imagekhabar
१९ जेष्ठ २०७८, बुधबार १६:३७

पछिल्लो २४ घण्टामा ५३१६ संक्रमित, ७२१९ संक्रमणमुक्त, १०१ जनाको मृत्यु

काठमाडौं, जेठ १९ । नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८०५ पिसीआर परिक्षणमा ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि ५३१६ जनामा पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७२१९ जना संक्रमणमुक्त भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ९६९, ललितपुरमा ३०६ र भक्तपुरमा १८१ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्