Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


चीनले दिएको १५ सय अक्सिजन सिलिन्डर रसुवागढीबाट भित्रियो

रसुवा । चीन सरकारले नेपाललाई सहयोग स्वरूप अनुदानमा दिएको स्वास्थ्य सामाग्रीमध्ये १५ सय थान अक्सिजन सिलिन्डर रसुवागढी नाका हुँदै नेपाल भित्रिएको छ । मंगलबार बिहान चीनले अनुदानमा दिएको १५ सय थान अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क रसुवागढी नाका हँुदै नेपाल भित्रिएको हो । ३ वटा गाडिमा १५ सय थान अक्सिजन सिलिन्डर र एउटा…