काठमाडौं । नेपालमा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार २४ घण्टामा २ हजार ४ सय १ जनामा संक्रमण देखिँदा ३ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् । २४ घण्टाभित्र ११ हजार ६ सय ९६ जनामा गरिएको परीक्षणमा करिब २० दशमलव २५ प्रतिशत…