Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


मन्त्रालयका प्रवक्तालाई प्रश्न, ‘नयाँ म्यूटेन्ट भेरियन्ट कत्तिको घातक ?’ (अन्तर्वार्ता)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको के फोर्टिवन सेभेन एन नामक भेरियन्ट नेपालमै उत्परिवर्तन भएको भन्ने कुनै आधार नभेटिएको जनाएको छ । मन्त्रालयले देशका विभिन्न स्थानका ४८ संक्रमितको नमुना परीक्षण गर्दा ४७ जनामा डेल्टा भेरियन्ट र ती मध्ये पनि ९ जनामा नयाँ म्यूटेट भेरियन्ट देखिएको जनाएको थियो । तर, उक्त भेरियन्ट नेपाल लगायत…