Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


दक्षिणपूर्वी एशियाका ११ स्वास्थ्यमन्त्रीको १२ बुँदे काठमाडौं घोषणा पत्र, कोभिडलगायतका स्वास्थ्य चुनौतीविरुद्ध एक भएर लड्ने अठोट

काठमाडौं, भदौं २२ । विश्व स्वास्थ्य संगठनको काठमाडौंमा भएको ७४ औं दक्षिणपूर्वी एशियाली बैठकले विश्वमा जारी वर्तमान महामारीबाट शिक्षा लिँदै स्वास्थ्य प्रणालीलाई बलियो बनाउनेसहितको १२ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेको छ । घोषणापत्रमा कोभिड महामारीले अर्थतन्त्र, समाज र स्वास्थ्यमा पारेको चुनौतिविरुद्ध एक भएर लड्ने, स्वास्थ्यमा सबैको पहुँच तुल्याउन स्वास्थ्य प्रणालीमा व्यापक पुनर्संरचना गर्ने तथा…