Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


विद्यमान जनसंख्या नीति परिमार्जन गरी कार्यान्वयन गर्ने

काठमाडौं । सरकारले आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । स्वास्थ्य संस्थामा अत्यावश्यक उपकरण, औषधि र दक्ष जनशक्तिको आपूर्ति सुनिश्‍चितगर्ने बताएको छ । कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गर्ने, भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रको…