काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउने भन्दै जेनेरिक औषधि सुझाव समिति गठन गर्नुभएको छ । औषधिमा कुनै एक कम्पनीको नाम नतोकि जेनेरिक औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव दिनका लागि भन्दै समिति गठन गरिएको हो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा पाटन स्वास्थ्य…