Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


हिमालय शेर्पा फाउण्डेशनद्वारा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । नेपाल हिमालय शेर्पा फाउण्डेशनले ओखलढुंगाको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा बालबालिकादेखि जेष्ठ नागरिकको उपचार भइरहेको हो । हालसम्म डेढ सय भन्दा बढी स्थानीयहरुको स्वास्थ्य जाँच भइरहेको चिकित्सक अन्ना इलिसाबेथ व्याचले जानकारी दिनुभयो । शिविरमा आधुनिक चिकित्सा र हिमालयन परम्परागत चिकित्सा पद्धति अनुसार जाँच भइरहेको छ । औषधि समेत…