Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


एचएमपीभी साधारण रुघाखोकी हो : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको मानव मेटाप्न्यूमो भाइरस (एचएमपीभी) साधारण भाइरस भएको प्रष्ट पारेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले त्यस्ता हल्लाको पछि नलाग्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु…