मतदानस्थल भने स्थानीय तह निर्वाचनकैलाई कायम गरिएको छ । मोरङमा ३०० मतदानस्थलमा ८९ ओटा मतदान केन्द्र थपिएको हो । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरकाअनुसार थप गरिएको मतदान केन्द्रसहित मोरङमा मतदान केन्द्रको संख्या ७५८ पुगेको छ । यसअघि, स्थानीय तह निर्वाचनमा मोरङमा ६६९ ओटा मतदान केन्द्र थिए । १७ ओटा स्थानीय तह रहेको मोरङमा विराटनगर महानगरपालिकामा १३…