
उम्मेदवार, राजनीतिक दल र सम्बन्धित व्यक्तिहरुले पालना गर्नुपर्ने सामान्य आचरण, विषयगत आचरण, सवारी–साधन प्रयोग गर्दा तथा मौनअवधिभर पालना गर्नुपर्ने आचरणबारे जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् ।
उम्मेदवारहरुले भने निर्वाचन आयोगले तोकेको आचारसंहिता अक्षरशः पालना गर्ने बताउँदै निर्वाचन अवधिभर सुरक्षाको पूर्णप्रत्याभूति गर्न माग गरेका छन् ।
रसुवामा प्रतिनिधिसभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभातर्फ ‘एक’मा सात र प्रदेशसभा ‘दुई’मा पाँचजना गरी २३ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्