Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


काठमाडौं मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा

कार्यालय स्थापना अवसरमा काठमाडौंका प्रजिअ केदारनाथ शर्माले निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको बताए । मुख्य निर्वाचन अधिकृत रमेशराज पोख्रेलले विगत निर्वाचनबाट सिकेर अबको निर्वाचन भयरहित बनाउन प्रयत्न गरिने बताए । सभागृहमा काठमाडौं क्षेत्र नम्बर १, २, ३ र ४ का कार्यालय स्थापना गरिएको छ । क्षेत्र नम्बर ५ र ७ को…