Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


‘प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु’

रिपोर्टर्स् क्लबले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उनले भने–‘पहिलो चरणमा हुने समानुपातिकतर्फको मतपत्र छापेर सकिएको छ, प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट सुरु भयो ।’ डा. यादवले मतपत्र सम्बन्धित विज्ञसँग छलफल गरेर तयार पारिएको स्पस्ट गरे । उनले भने–‘प्रत्यक्ष र समानुपातिकको आधारमा दुई मतपत्र हुन्छ, प्रत्यक्षमा पहिलो ‘क’ खन्डमा प्रदेशसभा र ‘ख’ खन्डमा प्रतिनिधिसभा हुन्छ ।’ डा.…