Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


तेह्रथुममा चुनावी तयारी सुरु, ६ हजार नयाँ मतदाता, ४ मतदान केन्द्र थपिए

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको तयारीका काम धमाधम सुरु भएका छन् । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली, मतदान केन्द्र, मतदानस्थललगायत विषयको अन्तिम टुंगो लगाएको छ । कर्मचारी व्यवस्थापन, तालीम, आचारसंहिताबारे छलफल लगायतको तयारी भइरहेको निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए । उनका अनुसार निर्वाचन शिक्षा सामग्री आएलगत्तै २० कात्तिकदेखि गाउँगाउँमा निर्वाचन शिक्षा कार्यकर्ता खटाइनेछ…