Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


माओवादी केन्द्रबाट सिफारिस, कांग्रेसले दियो टिकट

पाँच वर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारसमेत भइसकेका सम्बाहाम्फे मंगलबार साँझ पुनः कांग्रेसमै फर्किएका थिए । सम्बाहाम्फेलाई कांग्रेसले तेह्रथुमबाट प्रदेशसभा सदस्य ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो । उनलाई कांग्रेसले तेह्रथुमको प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा सर्वसम्मत् उम्मेदवार बनाइएको जिल्ला सभापति गोविन्द ढुंगानाले बताए । वाम गठबन्धनबाट असन्तुष्ट भएर कांग्रेसमा ‘कमब्याक’…